
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको योजनाको विजेता बन्दै निशान्त न्यौपानेले एक तोलाको छड्के तिलहरी जितेका छन् । ४ हप्ता ४ छड्के तिलहरी योजना अन्तर्गत उनी अन्तिम हप्ताको विजेता बनेका हुन् ।
विभिन्न शाखाहरु तथा सेल्सबेरी पोखराका शाखाहरुमा सपिङ गरी फोनपे मार्फत भुक्तानी गरेका ग्राहकहरु यस योजनामा सहभागि भएका थिए । हरेक हप्ता १ तोलाको छड्के तिलहरी वितरण गर्ने क्रममा चौथो हप्ताको विजेता लक्की ड्र मार्फत न्यौपाने छनोट भएका हुन्छ । न्यौपानेले सेल्सबेरीको मुलपानी स्टोरबाट सपिङ गरेका थिए । यो योजना १ भदौदेखि ३१ भदौसम्म लागू गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4