
७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ असोज आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड र १८२ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो ।
आइतबार बोलकबोल हुने ट्रेजरी बिल ११ असोज मंगलबार निष्कासन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4