+

साबा महिला बास्केटबल : नेपालले आज घरेलु टिम माल्दिभ्ससँग खेल्ने

२०७९ असोज  ९ गते १२:०१ २०७९ असोज ९ गते १२:०१
साबा महिला बास्केटबल : नेपालले आज घरेलु टिम माल्दिभ्ससँग खेल्ने

९ असोज, काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल घरेलु टिम माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुनेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टिम प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजनामा हुनेछ ।

४ टिम सम्मिलित च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंका र तेस्रो तथा अन्तिम खेल भुटानसँग खेल्ने छ ।

प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगिसकेको छ ।

नेपाली टोली

सदिना श्रेष्ठ(कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का ।

बास्केट बल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०