+

फुटसल सञ्चालनका लागि एन्फाले बनायो कार्यविधि

२०७९ असोज  १२ गते १८:१५ २०७९ असोज १२ गते १८:१५
फुटसल सञ्चालनका लागि एन्फाले बनायो कार्यविधि

१२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसललाई पनि नियमन गर्ने भएको छ ।

हालसम्म नेपालमा फुटसल सञ्चालन तथा नियमन गर्ने कुनै निकाय नभएका बेला एन्फाले कार्यविधि बनाएको एन्फाका महासचिव किरण राईले जानकारी दिए ।

फुटसल खेल सञ्चालन, नियमन र सहजीकरणका लागि कार्यविधि बनाएको र त्यसलाई विशेष साधारण सभाले अनुमोदन गरेको उनले बताए ।

ठूलो संख्यामा रहेका फुटसल कम्पनीहरु एन्फामा आबद्ध गराउने उनले बताए ।

एन्फा फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय