
१३ असोज, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १२ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय, तेजावी सुनको मूल्य ९२ हजार ३ सय र चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय, तेजावी सुनको मूल्य ९१ हजार एक सय र चाँदीको मूल्य ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4