
१५ असोज, काठमाडौं । रोल्पामा ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । शनिबार रोल्पाको घरेलु तथा साना उद्योग कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु पनि उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4