
१८ असोज, काठमाडौं । भारतको उत्तराखण्डमा हिम पहिरो गएको छ ।
उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको ‘द्रोपदीको डाँडा-२’मा हिम पहिरो गएको हो ।
हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ ।
२८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् ।
हराइरहेका २८ जना पनि प्रशिक्षार्थी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4