
१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिएकी छन् ।
इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4