
२१ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेको छ ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु आएका थिएनन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले जसपासँग सम्वाद थालेका हुन् ।
नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4