
२१ असोज, काठमाडौं । नेकपा एमालेले सिन्धुपाल्चोकका सबै उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको हो ।
प्रदेशर्फ १ को ‘क’मा कमल नेपाल र ‘ख’मा होमनारायण श्रेष्ठ उम्मेदवार हुने छन् भने २ को ‘क’मा अमान सिंह तामाङ र ‘ख’मा हस्त पण्डितलाई दिकट दिइएको एमाले स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4