
२१ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छापिएको छ ।
प्रतिनिधिसभातर्फ १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4