
२१ असोज, काठमाडौं । नेकपा एमालेले प्युठानबाट नेता सूर्य थापालाई प्रतिनिधिसभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने भएको छ ।
एमाले नेताहरुका अनुसार सूर्य थापाले पाए प्युठानबाट टिकट पाएका हुन् ।
उनी एमालेका प्युठान जिल्ला इन्चार्ज पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा उनका प्रेस सल्लाहकार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4