
युवराज चौलागाईं
२२ असोज, काठमाडौं । माओवादी केन्द्रले रामेछापको प्रदेशसभा सदस्य उम्मेदवारहरु टुंगो लगाएको छ ।
माओवादीले प्रतिनिधिसभा दावी गरेको थियो । तर सत्ता गठबन्धनको भागवण्डामा प्रतिनिधिसभा क्षेत्र कांग्रेसको भागमा परेको छ । माओवादीले भने दुबै प्रदेशसभा पाएको छ ।
माओवादीले प्रदेशसभा कमा तारानारायण श्रेष्ठ र खमा युवराज चौलागाईँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । श्रेष्ठ संविधानसभा सदस्य थिए भने चौलागाई यो पटक प्रतिनिधिसभा उम्मेदवारको दावेदार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4