
२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६८ पीसीआर परीक्षणमा ६ जना र ८६१ एन्टिजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७३ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4