
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर ५ मा फेरि डा. खगेन्द्र अधिकारीलाई टिकट दिएको छ ।
२०७४ को चुनावमा अधिकारीले नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । यो पटक पनि उनलाई नै टिकट दिइएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
एमालेबाट ओली आफैं चुनावी प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4