
२३ असोज, काठमाडौं । सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ ।
सायमी गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पनि लडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4