
२३ असोज, तनहुँ । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ २ बाट मनोनयन दर्ता गराएका हुन् ।
राजेश्वर ढकालको प्रस्ताव र खिम कुमालको समर्थनमा गुरुङले मनोनयन दर्ता गराएका हुन् ।
तनहुँ २ मा सत्तारुढ गठबन्धनबाट शंकर भण्डारी किरणविरुद्ध चुनाव लड्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4