
२३ असोज, दाङ । दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
महासचिव पोखरेलले र्याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
त्यस्तै दाङ क्षेत्र नं. २ ‘क’ मा एमालेबाट बलीभद्र राना र २ ‘ख’ बाट गिरिराज केसीले उम्मेदवारी मनायनले दर्ता गरेका छन् ।
दाङ २ मा नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्मा उम्मेदवार छिन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4