
२३ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् ।
पौडेलले उम्मेदवारी दिएकै क्षेत्रमा तनहूँ कांग्रेसका पूर्व सचिव रहेका बास्तोला र कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले पनि मनोनयन दर्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4