
२३ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
पाँच दलीय गठबन्धबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रको उनी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4