
२४ असोज, काठमाडौं । मल्टिपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको ३ असोजमा बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने प्रस्ताव गर्दै नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग गरेको थियो । कम्पनीको साधारणसभाबाट प्रस्ताव पारित गरेर मात्रै स्वीकृतिका लागि पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4