
२४ असोज, काठमाडौं । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाएका छन् ।
बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगलाई नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले घोषणा गरेको हो ।
उनीहरुलाई बैंक र वित्तिय संकटबारेको अध्ययन गरेकोमा यो पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4