
२६ असोज, तनहुँ । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले कैंची चुनाव चिह्न पाएका छन् ।
यसअघि स्थानीय तहको चुनावमा व्यास नगरपालिकाको मेयर उठेका जोशीका छोरा दीपकले कैंची चुनाब चिन्ह पाएका थिए । दीपकलाई मेयरमा नेकपा एमालेले समर्थन गरेको थियो ।
तर अहिले प्रतिनिधि सभा चुनावमा भने जोशी एक्लै छन् ।
नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बनेको यो क्षेत्रमा नेकपा एमालेले एकबहादुर राना मगर उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4