
२६ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक मनोज पण्डितले चुनाव चिह्न डोजर पाएका छन् ।
उम्मेदवारहरू चुनाव चिह्न बुधबार चुनाव चिह्न वितरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले पण्डितलाई डोजर चिह्न दिएको हो ।
पण्डितले उम्मेदवारी दिएको काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिव हुमागाईं प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4