
२७ असोज, काठमाडौं । बिहीबार चाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य भने घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा स्थिर छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँ तोकिएको छ ।
यस्तै छापावाल सुनको मूल्य स्थिर रहेका कारण तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4