
२७ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा अरिंगालले चिलेर ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको मृत्यु भएको छ ।
पारिबजार नजिकै कापडाडा जंगलमा गोरु चराउन गएका स्याङ्तानलाई बुधबार कालो अरिंगालले चिलेको थियो ।
उनको चितवनको बकुलहर अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4