
२७ असोज, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका-२ गैरी गाउँको भित्री सडक खण्डमा बिग्रेर रोकी राखेको बा.प्र.०१–००६ ख ३२८९ नम्बरको मिनिट्रकमा आगलागी भएको छ ।
आगलागिबाट गाडीको अगाडीको सम्पुर्ण भाग क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4