
२७ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले मधेश प्रदेशका लागि मावि तह, तृत्तीय श्रेणी अंग्रेजी विषय शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले खुल्लातर्फको १२, महिलातर्फ ३, आदिवासी जनजातितर्फ ३ मधेशी दुई, दलित १ र अपाङ्गतातर्फ १ गरी २२ रिक्त दरबन्दीको लागि परीक्षा सञ्चालन गरेको थियो । नतिजा अनुसार अपाङ्गता सिटमा भने खाली भएको छ ।
आयोगले सामान्यतर्फको २०७८ चैत १५ मा र २०७९ असार ९ गते विषयगत लिखित परीक्षा सञ्चालन गरेको थियो । विषयगत परीक्षाबाट सबै गरी २९ परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका थिए ।
हेर्नुहोस् आयोगले निकालेको अन्तर्वार्ताको नतिजा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4