+

नवौं राष्ट्रिय खेलकुद : महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान

२०७९ असोज  २९ गते ९:२१ २०७९ असोज २९ गते ९:२१
नवौं राष्ट्रिय खेलकुद : महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन् । निशाले हिटमै कीर्तिमान बनाएकी हुन् ।

उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् ।

यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाएकी थिइन् ।

एथ्लेटिक्समा आज कूल ७ स्वर्णकाे छिनाेफानाे हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद निशा चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय