+

नवौं राष्ट्रिय खेलकुद : पुरुष १५०० मिटरमा मुकेश पालले जिते स्वर्ण

२०७९ असोज  २९ गते १३:४९ २०७९ असोज २९ गते १३:४९
नवौं राष्ट्रिय खेलकुद : पुरुष १५०० मिटरमा मुकेश पालले जिते स्वर्ण

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १५०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण पदक जितेका छन् ।

मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेण्डमा पूरा गरे

एपीएफका अजित यादवले ३ मिनेट ५३.११ समयसहित रजत जिते ।

नेपाल पुलिस क्लबका नागेश्वर अहिले ३ मिनेट ५६.५ सेकेण्ड समय सहित कास्य जिते ।

मुकेश पाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय