
३१ असोज, गुल्मी । गुल्मीको मदाने गाउँपालिका– १ अग्लुङका चित्रबहादुर बोहराले ७२ वर्षको उमेरमा नागरिकता लिएका छन् ।
बोहरालाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता प्रदान गरेका हुन् । उनले अहिलेसम्म नागरिकताको काम नपरेकाले नबनाएको बताए । प्रहरीसँग डर लाग्ने भएकाले नागरिकता बनाउन नर्आएको उनले ताए ।
नागरिकता पाएपछि अब बोहराले वृद्ध भत्ता पनि पाउनेछन् । बोहोराको नागरिकता बनाउन वडाअध्यक्ष सुशील चन्दले लिएर आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4