
काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी ‘भेटायो एप’ले तिहार पर्वको अवसरमा ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ५ हजार ८०० रुपैयाँमा एउटा घरलाई झिलिमिली उज्यालो बनाइने कम्पनीले जनाएको छ । बत्तीको जडान तथा वितरण निःशुल्क हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको र यो सुविधा केही दिनका लागि मात्र रहने जनाएको छ ।
सरसफाइ, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५ प्रतिशतसम्म छुट र थप यसमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी ५ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4