
२ कात्तिक,काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य ९३ हजार २ सय, तेजावी सुनको मूल्य ९२ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ ।
मंगलबार सुनको मूल्य ९३ हजार ४ सय, तेजावी सुनको मूल्य ९२ जहार ९ सय र चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4