३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डीमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ ।
बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा नेपाल पुलिसलाई ३०–२३ अंकले पराजित गर्दै आर्मीले स्वर्ण जितेको हो ।
प्रतियोगिताको उपविजेता बनेको पुलिसले रजत पदक जितेको छ । प्रतियोगितामा महिलातर्फ लुम्बिनी र एपीएफ कांस्य पदक जिते ।
प्रतिक्रिया 4