
काठमाडौं । होण्डा टु व्हिलरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप ७ हजार रुपैयाँ वा दशैं/तिहार योजना रोज्न सक्ने कम्पनीको भनाइ छ ।
होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् । यो योजना १-६ कात्तिकसम्म सीमित अवधिको लागि मात्र लागु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4