
४ कात्तिक, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ जहार ५ सय, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँमा कायम छ ।
बिहीबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा छापावाल सुन, ९२ हजार ६०० रुपैयाँमा तेजावी सुन र १ हजार १७० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4