
फाइल फोटो
५ कात्तिक, बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोलिराम थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्ग ‘मर्निङ वाकमा निस्केको बेला थारूलाई हात्तीले आक्रमण गरेको थियो ।
पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4