
काठमाडौं । मंसिर ४ गते हुने चुनावमा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गर्दै माओवादी केन्द्रले चुनावी गीत सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा यसैसाता खिचिएको उक्त गीतमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फिचर्ड छन् ।
चेतन सापकोटाको संगीत तथा स्वर रहेको गीतमा प्रचण्डकी नातिनी स्मिताको पनि स्वर छ । अरु केही थाहा छैन, गठबन्धनलाई नजिताइ भाछैन बोलको गीतलाई जनसांस्कृतिक महासंघले निर्माण गरेको हो ।
भिडियोमा महासंघका कलाकारले समेत अभिनय गरेका छन् । हेर्नूस गीत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4