
८ कात्तिक, काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेका छन ।
घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ ।
हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ ।
हिन्दू धर्ममा गाईलाई माताका रुपमा लिने गरिन्छ ।
तस्वीर : चन्द्र आले
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4