
१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको माइतीमा जुठो परेकाले यसवर्षको तिहारमा हात खाली भएको छ ।
माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनका तीन जना भाइमध्ये दुई जना अमेरिका र एक नेपालमै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4