
१३ कात्तिक,लमजुङ । लमजुङका नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङलाई नेपाली कांग्रेस (बिपी) र जनता समाजवादी पार्टीले सर्मथन गर्ने भएको छ ।
आइतबार लमजुङमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डा.लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टीका नरेन्द्र गुरुङले आआफ्नो उम्मेदवारी स्थगन गर्दै सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई सर्मथन गर्ने जानकारी गराएका हुन् ।
लमजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4