
१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई पहिचानसहितको नागरिकता दिलाउने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष व्यवस्था गर्दै राज्यका संरचनामा समानुपातिक सहभागिता पनि सुनिश्चित गर्ने वाचा माओवादीले आफ्नो घोषणापत्रमा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4