+
+

कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिभल हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १६:४९

काठमाडौं । कीर्तिपुर सिमसार क्षेत्रमा सांगीतिक महोत्सव हुने भएको छ । कुटुम्ब ब्याण्ड र विथ लोकल्स नेपालको संयुक्त आयोजनामा यही कात्तिक २६ गते महोत्सव हुन लागेको हो ।

विथ लोकल्स नेपालका निकेश महर्जनका अनुसार कीर्तिपुरलाई सिमसार क्षेत्रको रुपमा प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो ।

महोत्सवका लागि एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ । कटुम्ब, कान्ता दब-दबसहित अन्य सांगीतिक ब्याण्डले समेत महोत्सवमा प्रस्तुति दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?