
१५ कात्तिक, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघकाअनुसार मंगलबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ हजार ६०० र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोला तोकिएको छ ।
सोमबार छापावाल सुनको मूल्य ९३ हजार, चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4