
१७ कात्तिक, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
घटेको मूल्यअनुसार बिहीबार छापावाल सुनको मूल्य ९३ हजार २ सय, तेजावी सुनको मूल्य ९२ हजार ७ सय र चाँदीको मूल्य १ हजार २१५ रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुनको मूल्य ९३ हजार ६ सय र चाँदीको मूल्य १ हजार २२५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4