
१७ कात्तिक, बाजुरा । दाउरा खोज्न जाँदा भीरबाट कर्णाली नदीमा खसेर एक जना वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा हिमाली गाउँपालिका ६ बोल्डिक बस्ने वर्ष ३८ का नन्दप्रसाद पाण्डे रहेको धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्रबहादुर मल्लले जानकारी दिए ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4