
१८ कात्तिक, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीबाट उम्मेदवारी दिएका नारायण पासवानले डा. शेखर कोइरालाई समर्थन गरेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कोइरालालाई भेटेपछि उनले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएर डाक्टर कोइरालालाई समर्थन गरेका हुन् ।
बहुजन शक्ति पार्टीले कांग्रेसलाई समर्थन गर्न पाउँदा गौरवान्वित भएको उनले उल्लेख गरेका छन् ।
उनले आफ्नो अभियान त्यागेर डाक्टरको अभियानमा सहभागी हुन् आफ्ना कार्यकर्तालाई समेत आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4