
२१ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय, तेजावी सुनको मूल्य ९३ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ तोकिएको छ ।
आइतबार छापावल सुन तोलामा ९४ हजार ५०० रुपैयाँ, तेजावी सुन ९४ हजार रुपैयाँ र चाँदी तोलामा १ हजार २७५ रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4