
२२ कात्तिक, काठमाडौं । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो।
केन्द्रका अनुसार ५.७ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4