
२४ कात्तिक, काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको प्रतितोला मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ५ सय र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4